सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

साफ फुुटबलमा माल्दिभ्सको पहिलो जित

प्रकाशित समय: शुक्रवार, ०९ : ४० बजे आश्विन २२ गते



साफ फुुटबलमा माल्दिभ्सको पहिलो जित

काठमाडौँ, २२ असोज।घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

 

मालेस्थित राष्ट्रिय रंगशालामा हिजोराति भएकोे खेलमा  बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गर्नुभयो । यस जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा माल्दिभ्स नेपालसँग १–० ले पराजित भएको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।