काठमाडौं, २२ असोज।नेपालमा शुक्रबार थप ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ४ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ८ सय ३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय १० जनाको कोरोनाका कारण मृत्यु भएका छ ।
त्यस्तै थप १ हजार ३३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७४ हजार १ सय ७३ संक्रमित निको भएका छन् । त्यस्तै हाल १५ हजार ६ सय १४ संक्रमित आइशोलेशन र २ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ