काठमाडौं, २४ असोज।नेपालमा आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार २ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ सय ६५ र ३ हजार १ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ९ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल १३ हजार ८ सय ५९ जना होम आइसोलेसनमा र १ हजार १ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । थप ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ