काठमाडौं । नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ९ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।
हाल ११ हजार ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशनमा र २२९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ