सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु  

प्रकाशित समय: मगलवार, १० : ०१ बजे कार्तिक २ गते



दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु  

काठमाडौं, २ कार्तिक । दसैँमा बन्द रहेको कोरोनाविरुद्धको खोप अभियान फेरि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दसैँको समयमा जनशक्ति अभाव हुने भन्दै दसैँ अवधिभर खोप अभियानलाई रोकिएको थियो । 
सरकारले लिएको लक्ष्य अनुसार खोप अभियानलाई निरन्तरता दिइएको हो । गत २४ घन्टामा मात्रै देशभर २७ हजार ७ सय १ जनाले खोप लगाएका छन् ।