काठमाडौं, ३ कात्तिक।नेपालमा बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार २२ पिसिआर परिक्षणका क्रममा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टीजेन परिक्षणका क्रममा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ७५८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार १ सय ५५ जना निको भएका छन् । हाल ११ हजार ५ सय ७९ सक्रिय संक्रमित आइशोलेशन र २२७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ