काठमाडौं, ४ कात्तिक ।नेपालमा बिहीबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण भएको छ ।
देशभर गरिएको ६ हजार ५ सय ८६ पिसिआर परिक्षणका क्रममा ४ सय ७० जना र १ हजार ९ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै ७ सय २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । हाल ११ हजार ३ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ