सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

ईन्स्पेक्टर पृथ्वी र रचनाको “आउ हामी संगै बसौ “ सार्वजनिक

प्रकाशित समय: सोमवार, ०६ : २३ बजे कार्तिक १५ गते



ईन्स्पेक्टर पृथ्वी र रचनाको “आउ हामी संगै बसौ “ सार्वजनिक

सस्त्र प्रहरी ईन्स्पेक्टर  पृथ्वी खनाल तथा चर्चित गायिका रचना रिमाल द्वारा स्वरबद्ध “आउ हामी संगै बसौ “ बोलको लोक आधुनिक बिधाको गीत 

Yashoda Mahat youtube  च्यानल 

मार्फत  बजारमा सार्वजनिक भएको छ | 

 

ईन्स्पेक्टर खनाल को निर्देशन ,पिटर गुरुङको छायाकन तथा बिष्णुहरी तिमल्सिनाको सम्पादन रहेको 

उक्त गीतमा गीतकार यशोदा महतको शब्द ,करनराज कार्कीको संगीत ,देबेश  राइको  संगीत सम्योजन तथा किशोर थापाको मिक्स /मास्टर रहेको छ भने भिडियोमा गायक गयिका  कै अभिनय रहेको छ | 

 

पुरा भिडियोको तलको लिन्क क्लिक गर्नु होला 

https://youtu.be/qDGkPIAmd6c