काठमाडौँ, ९ पुुस।नेपालमा शुक्रबार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ६० पिसिआर परिक्षणका क्रममा २ सय ३७ जना र ३ हजार ८ सय ३८ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलले जनाएको छ ।यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ९ लाख २३ हजार १६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार २ सय ७१ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४८ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ