सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

आई डब्लु एफ एन कराँते ठैब डाेजाे ग्रेडिङ्ग सम्पन्न

प्रकाशित समय: आइतवार, ०१ : ५२ बजे माघ ९ गते



आई डब्लु एफ एन कराँते ठैब डाेजाे ग्रेडिङ्ग सम्पन्न

ललितपुर,आई डब्लु एफ एन कराते डाे संघ शाखा डाेजाे ठैबले ग्रेडिङ सम्पन्न गरेको छ। ठैब शाखाले कराँतेको विभिन्न अभ्यास पुरा गरि बेल्टहरुमा उत्रिन भएका खेलाडीहरूलाई ग्रेडिङ गरेको जिल्ला अध्यक्ष प्रविन स्याङ्तानले बताए।

ग्रेडिङ भएका चार खेलाडीलाई उत्कृष्ट समेत घोषित गरिएको थियो। उत्कृष्ट घोषित हुनेहरुमा सुप्रिया घिसिङ ,देबिका थाेकर ,आर एन मानन्धर र अर्जुन सुनार रहेका छन्।

कार्यक्रम आई डब्लु एफ एन कराते  संघ का केन्द्रीय सदस्य तथा प्रमुख प्रशिक्षक बुध्दराज नेगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।