काठमाडौं, १५ माघ।नेपाली राष्ट्रिय टोलीले आज पश्चिम अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ ।
दशरथ रङ्गशालामा आज नेपाल र मोरिसससँगको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल साँझ ४ः४५ मा सुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकलाई पनि प्रवेश दिने भएको छ । नेपाल र मोरिसससँगको अर्को मैत्रीपूर्ण खेल मङ्गलवार हुनेछ । एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ