काठमाडाैं, १८ माघ । नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ७ सय ७६ पिसिआर परिक्षणका क्रममा ३ हजार ६ सय ५७ जना र ६ हजार ८ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ८ हजार २ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ७१ हजार १ सय ६५ जना निको भएका छन् । हाल नेपालमा ७४ हजार ६ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ