काठमाडौं, १९ माघ।नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५५५ जना निको भएका छन् । हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ