सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

प्रकाशित समय: आइतवार, ०५ : ०१ बजे माघ २३ गते



कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

काठमाडौं, २३ माघ।नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८३ जना र २ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय १४ जना निको भएका छन् ।

 

त्यस्तै थप ८ हजार ७ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ९ हजार ३ सय ४३ जना निको भएका छन् । हाल नेपालमा ४५ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् ।