काठमाडौं, २४ माघ।नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ८ सय ७४ पिसिआर परिक्षणका क्रममा १ हजार २२ जना र ३ हजार ४ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५ सय ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुुगेको छ । त्यस्तै थप ६ हजार १ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख १५ हजार ४ सय ८९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४० हजार १ सय ११ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ