सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप १,१२८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०४ : ५३ बजे माघ २८ गते



थप १,१२८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ।नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना पुष्टि भएको छ । 

 

देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परिक्षणका क्रमा ६ सय ६६ जना र ३ हजार ५ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप  भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

त्यस्तै २ हजार २ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३२ हजार ८ सय २२ निको भएका छन् । हाल नेपालमा २७ हजार ४ सय ४१ संक्रमित आइशोलेशन र १०९ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।