काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ ।
छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । उता पहिलो खेलमा पराजित फिलिपिन्स आज पहिलो जितको खोजिमा हुनेछ । अल अमेरात क्रिकेट मैदानमा खेल बिहान पौने १२ बजे शुरू हुनेछ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ