काठमाडौं ।नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् । त्यस्तै थप ३ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन् ।
हाल नेपालमा ६ हजार ९ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ