सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०४ : ३६ बजे चैत्र १२ गते



थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १० संक्रमित  निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन् । हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्