सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: आइतवार, ०४ : ५९ बजे चैत्र १३ गते



थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ चैत।नेपालमाभएको छ । 

 

देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय १५ संक्रमित कोरोनामुक्त भउका छन् ।

 

हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।