सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

प्रकाशित समय: बुधवार, ०१ : ५० बजे चैत्र १६ गते



मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं, १६ चैत।त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो । शृंखलाको यो तेस्रो खेल हो ।यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पिएनजीलाई आठ रनले पराजित गरेको थियो ।