सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बुधवार, ०४ : ५४ बजे चैत्र १६ गते



थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ चैत।नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टीजेन परिक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ७७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।