सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०४ : ३७ बजे चैत्र १८ गते



थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ चैत।नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको २ हजार ५ सय १६ पिसिआर परिक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।

 

हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।