सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०३ : ५३ बजे चैत्र २५ गते



थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ चैत।नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ३६ जना निको भएका छन् ।

 

हाल नेपालमा ६ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।