काभ्रेली नवगायक दिनेश तिमल्सिना तथा सबु दाहाल ‘काजल’को नयाँ काठे लोक दोहरी गीत १,२,३ सार्वजानिक भएको छ ।
हाइलाइट्स नेपालले युट्युब च्यानल मार्फत बजारमा ल्याएको उक्त गीतको भ्युअर मंगलबार सम्ममा २२ हजार नाघीसकेका छन् । गीतमा गीतादेवी दिनेश तिमल्सिना, सबु दाहाल ‘काजल’को सुमधुर स्वर रहेको छ ।
महेश नेपालको उत्कृष्ट शब्द तथा विष्णु तामाङको संगित संयोजनमा तयार भएको गीतले सफलता पाए सँगै तिमल्सिनालाई लोकसंगितको क्षेत्रमा प्रवेशको ढोका खुलेको चर्चा हुन थालेको छ ।
सरोजराज भट्टको निर्देशनमा तयार गरिएको लोकगीतको म्युजिक भिडियोलाई उत्तम हुमागाईले छायाँकन गरेका छन् ।
भिडियो सन्तोष गुरुङ, शान्ति कायस्थ र सबिन दाहालको अभिनय रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ