सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: मगलवार, ०६ : ३९ बजे बैशाख १३ गते



 थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं।नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ४ हजार ६४ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् ।

 

हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।