सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०३ : ५९ बजे बैशाख १६ गते



शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ वैशाख।नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन् ।

 

हाल नेपालमा २ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।