सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

किन आए राहुल गान्धी सुटुक्क काठमाडौंमा ?

प्रकाशित समय: शुक्रवार, ०५ : ५२ बजे भदौ १५ गते



 किन आए राहुल गान्धी सुटुक्क काठमाडौंमा ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली नफर्किदै कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्।

 

शुक्रबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन्। नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने सिलसिलामा उनी काठमाडौं आइपुगेको स्रोतको दावी छ । उ

 

नी आज लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बस्‍नेछन् ।

 

उनी नेपालबाट तिब्बत हुँदै शनिबार मानसरोबरको यात्रामा निस्कनेछन्।

 

बिमस्टेकमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री मोदी आज स्वदेश फर्किदै छन् ।