सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०५ : ५३ बजे असार ४ गते



थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ असार।नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् ।

 

हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आाइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।