सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

प्रकाशित समय: शुक्रवार, ११ : ४६ बजे असार २४ गते



प्रि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

काठमाडौं, २४ असारर।साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

 

शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ । कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।