सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०४ : ५५ बजे असार २५ गते



 थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २५ असार।नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको १ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ७२ जना र १ हजार ७६ एन्टीजेन परिक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ५६ जना निको भएका छन् ।

 

हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।