सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेप्से आज बन्द, सेयर कारोबार नहुने

प्रकाशित समय: आइतवार, ०९ : २३ बजे असार २६ गते



नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं, २६ असार।सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ ।

 

आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।