सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : ५४ बजे श्रावण १६ गते



एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ३ हजार ६ सय ८५ पिसिआर परिक्षणका क्रममा ६ सय ३२ जना र २ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६४ जना कोरोना मुक्त भएका छन् ।

 

हाल नेपालमा ४ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।