सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

प्रकाशित समय: आइतवार, ०४ : ४५ बजे भदौ २६ गते



नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।

 

अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।