सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शुक्रवार, ०३ : ४४ बजे आश्विन १४ गते



थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।