सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ९६ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: शनिवार, ०५ : ०४ बजे आश्विन १५ गते



थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ९६ संक्रमित कोरोनामुक्त

काठमाडौँ, १५ असोज।नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ५ सय ९१ पिसिआर परिक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ९ सय २५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।