सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, २९ जना कोरोनामुक्त

प्रकाशित समय: मगलवार, ०४ : ३४ बजे आश्विन २५ गते



थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, २९ जना कोरोनामुक्त

काठमाडौं, २५ असोज।नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छ्रैन भने थप २९ जना कोरोनामुक्त भएका छन् ।

 

हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।