सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: आइतवार, ०४ : ०० बजे आश्विन ३० गते



 थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, ७ संक्रमित कोरोनामुक्त

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ६ सय ३४ पिसिआर परिक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।