सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: आइतवार, ०५ : ०८ बजे कार्तिक ६ गते



थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं।नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ४ सय ४५ पिसिआर परिक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५९ संक्रमित कोरोनामुक्त भएका छन् । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।