सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

थप १० जनामा कोरोना संक्रमण पुष्टि



प्रकाशित समय: शुक्रवार, ०३ : २२ बजे कार्तिक २५ गते



थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ कात्तिक।नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।