काठमाडौं, ८ पुस।सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आब को वित्तिय विवरण पारित गरी हाल कायम चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ लगानीकर्ताहरुका लागी सेयर घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंक र सीवाइसीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई उक्त बोनस वितरण गरिनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ