सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

ट्वान्टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदै

प्रकाशित समय: शनिवार, ०९ : ४० बजे पुष ९ गते



ट्वान्टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदै

काठमाडौं, ९ पुस।नेपाल ट्वान्टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदैछ ।

 

उद्घाटन खेलमा आज बिहान सबा नौ बजे पोखरा एभेन्जर्स र काठमाडौं नाइट खेल्ने छन् । त्यस्तै सबा १ बजे हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार ६ टोली सहभागि पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने छ ।