सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

भारतको कश्मिर राज्यमा फेसबुक चलाउन प्रतिबन्ध

..
प्रकाशित समय: बुधवार, ०९ : १३ बजे बैशाख १३ गते



भारतको कश्मिर राज्यमा फेसबुक चलाउन प्रतिबन्ध

न्युज एजेन्सी ,

भारतको कश्मिरी राज्यमात्यहाँको गृह सरकारले फेसबुट ट्वीटर लगायत सामाजिक सञ्चालमाप्रयोग हुने कुनै पनि सन्जालहरु प्रयोगगर्न नपाउने गरी प्रतिबन्धलगाएको छ । भर्खरै कश्मिरमा भएको उपनिर्वाचन पछि कश्मिर राज्यतनावग्रस्त भए सँगै सामाजिक सन्जाल मार्फत अश्लिलतस्विरहरु पोष्ट हुने साप्रादायिक दङ्गा भड्किने खालका स्ट्याट्सहरु सामाजिक सञ्जालमा आउने र त्यस्ताप्रक्रियाले त्यहाँका युवायुवतिहरुलाई भड्काउन प्रेरित हुने भन्दै त्यहाँको गृह विभागले बुधबार एक सुचनाजारी गर्दै एक महिनाको लागि पूर्ण रुपमा सामाजिक सञ्जालन चलाउन आदेश दिएको छ ।