काठमाडौ । चर्चित गायिका विन्दु परियारको स्वरमा प्रखर शब्द रचनाकार रमेश पाण्डेयको मन दुखेर कराउँछु गित सार्वजनिक भएको छ ।
पछिल्लो समय साहित्य रचनामा छुट्टै पहिचान बनाउँदै आएका रमेश पाण्डेयले आफ्नो पछिल्लो आधुनिक गित बजारमा ल्याएका हुन । यस गितको म्युजिक भिडियोको निर्देशन देवराज आर्चायले गरेका छन ।
निकै मार्मिक शब्द रहेको यस गितमा देवराज आर्चाय, मनिषा खडका, ममता महत, प्रशान्त महत र श्रृष्टि पोखरेलको अभिनय रहेको छ । शशि शर्मा मजगैंयाको संगित रहेको यस गितको सम्पादन पदम सुबेदीले गरेका छन ।
यस गितको म्युजिक भिडियो म्युजिक नेपालको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस गितलाई दर्शकले मन पराई आफ्नो सिर्जनालाई न्याय दिनेमा शब्द रचनाकार पाण्डेय विश्वस्त रहेका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ