सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २६ बैशाख २०८३ / Saturday, 09 May 2026

प्रदेशबाट

महोत्तरी-१ मा गठबन्धनबाटै दुई उम्मेदवार, दुवैकाे दाबी- आफू आधिकारिक

महोत्तरी, २५ असोज । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन्
पूरा पढ्नुहोस्

  तेह्रथुममा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ १८ उम्मेदवार

तेह्रथुम, २४ असोज।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुममा २८ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन
पूरा पढ्नुहोस्

झापा क्षेत्र नं १ बाट कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

झापा, २३ असोज।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ
पूरा पढ्नुहोस्

पहिरोले पुरिएर जुम्लामा एकै परिवारका पाँचसहित सात जनाकाे मृत्यु, दुई बेपत्ता

जुम्ला, २२ असोज । अविरल वर्षाका कारण आएकाे पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको
पूरा पढ्नुहोस्

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

भैरहवा, १६ असोज।रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन ।

 

मंसिर ४ गते
पूरा पढ्नुहोस्

निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतकाे निर्णय

महोत्तरी।नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी
पूरा पढ्नुहोस्

कहिले बन्छ दुई लेनको कर्णाली राजमार्ग ?

कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई
पूरा पढ्नुहोस्

मुगुमा माैसमी बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

मुगु, १० असोज । मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

कैलाली, ७ असोज।अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याउनुभएको छ ।

 

बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ
पूरा पढ्नुहोस्

फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा तीनजनाको मृत्यु

बुटवल, ६ असोज।डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र
पूरा पढ्नुहोस्