hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ७ श्रावण २०७६ / Tuesday, 23 July 2019

बैदेशिक रोजगारी

नेपाली श्रमिकलाई जापानी सरह सेवासुविधा

अशोक घिमिरे

काठमाडौँ, निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ ।

 

नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज यहाँ भएको
पूरा पढ्नुहोस्

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ,रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ ।

 

आज साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा
पूरा पढ्नुहोस्

मलेसियमा नयाँ नीति : आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ, १३ पुस  मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ ।

 

मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई
पूरा पढ्नुहोस्

घरेलु कामदारको समस्याको गाँठो वैधानिक रुपमा फुकाइदिन मन्त्रालयको समितिलाई आग्रह

काठमाडौँ, ९ पुस सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिहंदरबारमा बसेको बैठकले खाडी मुलुकमा कार्यरत घरेलु कामदारको पुनः स्वीकृति प्रदान गर्ने सम्बन्धमा सरकारलाई अवधारणसहित
पूरा पढ्नुहोस्

साउदीबाट शव नआउँदा परिवार पीडामा

बाँके, ३ पुस  साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागार्इंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म
पूरा पढ्नुहोस्

खाडी मुलुकमा महिला कामदार जान रोकिएन

ललितपुर, १ पुस  राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मी लगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन्
पूरा पढ्नुहोस्

सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने पैसठ्ठी कम्पनीमा कामदार पठाउन रोक

काठमाडाँै, २७ मङ्सिर  वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ ।

 

मलेसियाका ५२, संयुक्त अरब
पूरा पढ्नुहोस्

पेरिसमा हिंसात्मक प्रदर्शनपछि वार्ता प्रारम्भ

पेरिस, १७ मङ्सिर (रासस/एपी)ः फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाक्नु भएको छ ।
पूरा पढ्नुहोस्

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौँ, १४ मङ्सिर क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

 

ठगीमा
पूरा पढ्नुहोस्

अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं ठगी गर्ने रुपन्देहीका जिवलाल पोखरेल फरार

काठमाडौँ,अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं रकम हिनामिना गरेर रुपन्देहीका जिवलाल पोखरेल फरार भएका छन् । सुरक्षा गार्डमा काममा लगाइदिन्छु भन्दै पोखरेलले ४० युवाहरुबाट १ करोड ५० लाख उठाएर फरार भएका
पूरा पढ्नुहोस्