सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

अन्तर्वार्ता

काष्ठकलाको नमूना ‘पूर्णज म्यूजियम रिसोर्ट’ : जहाँ परम्परा र इतिहास बाँचेको छ

ललितपुर । नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा नेपालको कलाको महत्वपूर्ण स्थान छ । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान अझ महत्वपूर्ण छ । सिमेन्ट, गिट्टी र वालुवाको बढ्दो प्रयोगले काष्ठकला हराउँदै गएको छ ।

समय र प्रविधिले कला
पूरा पढ्नुहोस्

कलाकर्मी र संस्कृतिमाथिको उपेक्षा सहन सकिदैन :तीर्थ थापा

गीत, संगीत, नाटक, अभिनय, कविता, चित्रकला आदीको महत्व छ भन्ने कुरा कमै नेताले मात्र बुझेका छन् । यसको महत्व छ भन्नेमा कम नेताको मात्रै धारणा सुनेका छौं । महासंघ भनेको गाउने र नाच्ने मात्रै हो भन्ने सोच रहेको पाएका छौं । नेपाली कांग्रेस पार्टीभित्र
पूरा पढ्नुहोस्

देश राजनीतिक चक्रव्यूहमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन

सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र हामीसम्मलाई चलाउनुपर्छ र छानविन गरिनुपर्छ ।
राजेन्द्र लिङ्देन
अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी

 राजेन्द्र लिङ्देन
पूरा पढ्नुहोस्

स्थानीय सरकारका कारण इटाभट्टा उद्योगीहरु समस्यामा : नातिभाइ ह्योम्वा

इटा उद्योगहरु अब आधुनिक रुपमा अघि बढेका छन् । वातावरण संरक्षण गर्नको लागि नयाँ प्रविधिमा गइसकेका छन् । विगत आठ–नौं वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ ।
नातिभाइ ह्योम्वा
अध्यक्ष
भक्तपुर इटा उद्योग
पूरा पढ्नुहोस्

हाम्रो संसद भवन नै अपाङ्गतामैत्री छैन : सांसद परियार

सबै सामूदायिक संरचनाहरु अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त हुनुपर्छ । नेपालको संविधानले पनि त्यही भनेको छ । तर आजको मितिमा सरकारले बनाएका सार्वजनिक भवन, विद्यालय, अस्पताललगायत अन्य संरचना अपाङ्गता पहुँचयुक्त छैनन् ।
पदम बहादुर
पूरा पढ्नुहोस्

महिलामैत्री नीति र कानुन निर्माणका लागि निरन्तर क्रियाशील रहनेछु: आरजु देउवा


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा. आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छिन् ।

महिला हक अधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी
पूरा पढ्नुहोस्

अमेरिका नेपालको वृहत्तरहित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गर्नुभएको छ
पूरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ –प्रधामन्त्री दाहाल

इन्दौर (मध्यप्रदेश), २० जेठ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर
पूरा पढ्नुहोस्

राजनीति र कला जोडिएका हुन्छन् : कुलपति हार्तम्छाली

काठमाडौँ, १३ जेठ।यही जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला
पूरा पढ्नुहोस्

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

काठमाडौं । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् ।

यही
पूरा पढ्नुहोस्

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

काठमाडौँ, ८ माघ।नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको छ । विश्व
पूरा पढ्नुहोस्

अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ :अध्यक्ष लिङ्देन

काठमाडौँ, ७ पुुुस।लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष
पूरा पढ्नुहोस्

राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक – अध्यक्ष ठाकुर

काठमाडौँ, २९ मङ्सिर।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त
पूरा पढ्नुहोस्

जसले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उसैसँग सहकार्य हुन्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र
पूरा पढ्नुहोस्

संसद्मा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

 

काठमाडौँ, १८ मङ्सिर।नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही
पूरा पढ्नुहोस्