सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

प्रवास/अन्तरराष्ट्रिय

युक्रेनको रणनीतिः वार्ता र प्रतिकार सँगसँगै गर्ने

एजेन्सी /किभ । रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’
पूरा पढ्नुहोस्

युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्छौ : रुस

काठमाडौं । रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको
पूरा पढ्नुहोस्

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

काठमाडौं, १३ फागुन।रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले बताउनुभएको छ ।

 

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका
पूरा पढ्नुहोस्

युक्रेनमाथि रसियाले थाल्यो आक्रमण, रसियाली कदमको चौतर्फी विरोध

-सोमनाथ लामिछाने

 

काठमाडौं, ११ फागुन ।रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गर्नु भएको छ । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले
पूरा पढ्नुहोस्

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानी किभमै बिस्फोटका आवाज

एजेन्सी । किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले
पूरा पढ्नुहोस्

पुटिनले सैन्य कारबाहीको घोषणासँगै दोनेस्सकमा ठूला बिस्फोटका आवाज

मस्को–पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त
पूरा पढ्नुहोस्

रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनायोः बेलायती प्रधानमन्त्री जोनसन

लन्डन, ८ फागुन।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु
पूरा पढ्नुहोस्

रूसले युक्रेनमाथि आक्रमणको बहाना खोजिरहेको छ: अमेरिका 

एजेन्सी । रूसले युक्रेनमाथि आक्रमणको बहाना खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रूसले युक्रेनमाथि आक्रमण गर्ने कारण खोजिरहेको र आउने केही समयमै आक्रमण गर्ने दाबी गरे । तर, उनले अहिले पनि यो युद्धलाई अन्त्य गर्ने
पूरा पढ्नुहोस्

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड

एजेन्सी/न्युयार्क । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् । रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव
पूरा पढ्नुहोस्

युक्रेन संकट बढ्दै जादै जेलेन्स्किीले अमेरिकी राष्ट्रपति बाइडेनलाई किभ बोलाए

एजेन्सी/किभ । युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् । रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव
पूरा पढ्नुहोस्

युक्रेनमा रहेका अमेरिकीहरूलाई देश छोड्न अमेरिकाको आग्रह

वासिङ्टन,अमेरिका,२८ माघ। संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका अमेरिकीहरूलाई जति सक्दो चाँडो देश छोड्न आग्रह गरेको छ ।

 

विदेश मन्त्रालयले पछिल्लो घटनाक्रमको विश्लेषण गर्दै सो आग्रह गरेको हो ।“रूसी सैन्य कारबाही र कोभिड–१९
पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली तानाशाह किमसँगको सम्पर्कमा हुन्छन्

न्युयोर्क, २८ माघ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा
पूरा पढ्नुहोस्

भारतमा थप ६७ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली,२७ माघ।भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

 

यसैसँगै भारतमा कुल
पूरा पढ्नुहोस्

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

एजेन्सी/नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।

सीमा विवाद र बढ्दो बेरोजगार
पूरा पढ्नुहोस्

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, करिव ५८ लाखको लियो ज्यान

काठमाडौं, २६ माघ।विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।

 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा
पूरा पढ्नुहोस्