काठमाडौं । एसियाली विश्वकप छनोट दोस्रो चरणमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार घरेलु मैदानमा नेपाल यमनसँग २–० ले पराजित हुँदै अंकविहीन भएको हो । यसअघि पहिलो खेल यूएईसँग नेपाल ४-० ले पराजित भएको थियो ।
दशरथ रंगशालामा भएको खेलमा यमनले खेलको अन्त्यतिर दुई गोल गरेको हो । सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले ७३ औं मिनेटमा र दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा गरे । नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण बुने पनि गाेल गर्न चुके ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ