काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।
देशभर रहेकाप्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । संक्रमितमध्ये १८ हजार ३ सय ५० जना उपचारपछि घर फर्किएका छन् भने १ सय ४६ जनाको मृत्यु भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल